काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७७ अंकले बढेको छ ।
सेसन अवधिमा १.७७ अंकले बढेर नेप्से २७२४.५१ विन्दुमा पुगेको छ ।
आज प्रि सेसनमा ४८ कम्पनीको ३७ हजार ६ सय ८ कित्ता सेयर किनबेच हुँदा ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया