प्रि ओपन सेसनमा ३.१४ अंकले घट्यो नेप्से

मंगलबार, ०९ बैशाख २०८२, ११ : ०५

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१४ अंकले घटेको छ ।

यससँगै सूचक २६९५.१४ अंकमा कायम भएको छ ।

सेसन अवधिमा ५३ कम्पनीको ३ हजार ६ सय ४६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मंगलबार, ०९ बैशाख २०८२, ११ : ०५

प्रतिक्रिया