प्रि ओपन सेसनमा ०.६३ अंकले घट्यो नेप्से

बुधबार, १० बैशाख २०८२, ११ : १७

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.६३ अंकले घटेको छ । यससँगै सूचक २६८७.६८ अंक कायम भएको छ । 

सेसन अवधिमा ३८ कम्पनीको ६ हजार ४ सय २ कित्ता सेयर कारोबार भएको  छ । यस सेसनमा कुल ५३ वटा कारोबार हुँदा ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बुधबार, १० बैशाख २०८२, ११ : १७

प्रतिक्रिया