प्रि ओपन सेसनमा ०.०७ अंकले घट्यो नेप्से

बुधबार, १७ बैशाख २०८२, ११ : ०६

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.०७ अंकले घटेको छ ।

यससँगै सूचक २६३१.९० को विन्दुमा आएको छ ।

यो सेसन २१ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभर ४४ कम्पनीको ३ लाख ३७ हजार ४ सय ३६ कित्ता सेयर कारोबार भएको हो।

बुधबार, १७ बैशाख २०८२, ११ : ०६

प्रतिक्रिया