आज सार्वजनिक विदा– बैंक, बीमा कम्पनी तथा सेयर बजार बन्द

विहीबार, १८ बैशाख २०८२, १० : ४९

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस को अवसरमा आज सार्वजनिक विदा दिइएको छ ।

यससँगै आज सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा सेयर बजार बन्द हुनेछन् ।

अब  बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु भोलि शुक्रबार वैशाख १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् भने सेयर बजार वैशाख २१ गते आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

 
 
विहीबार, १८ बैशाख २०८२, १० : ४९

प्रतिक्रिया