काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक २.०६ अंकले घटेको छ ।
यस सँगै सूचक २६१८.३३ अंकमा आएको छ ।
सेसन अवधिभरमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा ६० कम्पनीको २ लाख ४३ हजार ६ सय ५६ कित्ता सेयर किनबेच भएको हो ।
प्रतिक्रिया