काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.८० अंकले घटेको छ । यससँगै सूचक २६०८.५९ को विन्दुमा आएको छ ।
सेसन अवधिभर ४६ कम्पनीको ३५ हजार ८ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया