काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.०१ अंकले बढेको छ । यससँगै सूचक २६७४.७० अंकको विन्दुमा आएको छ ।
सेसन अवधिभर ५३ कम्पनीको ८९ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया