काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.०९ अंकले घटेको छ ।
यससँगै आइतबारको सूचक २६६१.५५ अंकमा आएको छ ।
सेसन अवधिभर ६५ कम्पनीको ७ हजार ४ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा ३३ लाख ९६ हजार रुपैयाँभन्दा बराबरको सेयर कारोबार भएको छ
प्रतिक्रिया