काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ ।
यससँगै यो सेसनको सूचक २६३५.२१ अंकको विन्दुमा आएको छ ।
आज सेसन अवधिभरमा ४२ कम्पनीको ५ हजार ६ सय १५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा ३९ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया