काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.०१ अंकले बढेको छ ।
यससँगै यो अवधिमा आजको सूचक २६२३.२८ अंकको विन्दुमा आएको छ ।
सेसन अवधिभरमा ४७ कम्पनीको ४ हजार ६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया