प्रि ओपन सेसनमा ३.५९ अंकले घट्यो नेप्से

आइतबार, ०४ जेठ २०८२, ११ : ०९

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.५९ अंकले घटेको छ । यससँगै सूचक २६०८.२५ अंकमा आएको छ । 

सेसन अवधिभरमा २६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा ३७ कम्पनीको ३ हजार १ सय ६५ कित्ता सेयर कारोबार भएको छ । 

आइतबार, ०४ जेठ २०८२, ११ : ०९

प्रतिक्रिया