प्रि ओपन सेसनमा २.३२ अंकले घट्यो नेप्से

सोमबार, ०५ जेठ २०८२, ११ : ०७

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले घटेको छ ।

यससँगै सूचक २६०६.७३ अंकको विन्दुमा आएको छ ।

यो सेसनमा ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा २५ कम्पनीको १ हजार १ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।

सोमबार, ०५ जेठ २०८२, ११ : ०७

प्रतिक्रिया