काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.६८ अंकले घटेको छ ।
यससँगै आजको सूचक २६२७.६८ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४७ कम्पनीको ५ हजार १ सय ५९ कित्ता सेयर कारोबार भएका छन् ।
प्रतिक्रिया