काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से सूचक ४.५५ अंकले बढेको छ । यससँगै यस अवधिमा आजको सूचक २६७४.०७ अंकको विन्दुमा आएको छ ।
यो सेसनमा १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३५ कम्पनीको २ हजार १ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया