काठमाडौं- बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स लिमिटेड को ४.५ प्रतिशत बोनस सेयर समायोजन गरिएको छ।
कम्पनीको अघिल्लो अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँ रहेकोमा, बोनस सेयर समायोजनपश्चात मूल्य घटेर ९३३ रुपैयाँमा झरेको छ।
अब यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ।
प्रतिक्रिया