प्रि ओपन सेसनमा ४.४८ अंकले बढ्यो नेप्से

आइतबार, ११ जेठ २०८२, ११ : १३

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से सूचक ४.४८ अंकले बढेको छ । यससँगै सेसन अवधिको सूचक २६९३.०४ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा १ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४८ कम्पनीको ४१ हजार १ सय ५० कित्ता सेयर कारोबार भएको छ ।

आइतबार, ११ जेठ २०८२, ११ : १३

प्रतिक्रिया