प्रि ओपन सेसनमा घट्यो नेप्से

मंगलबार, १३ जेठ २०८२, १० : ५९

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ विन्दुले घटेको छ ।

यससँगै सेसन अवधिमा सूचक २६७४.१५ अंकमा आएको छ ।

यस सेसनमा १ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ३१ कम्पनीको १० हजार २ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।
 

मंगलबार, १३ जेठ २०८२, १० : ५९

प्रतिक्रिया