काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ ।
यससँगै सेसन अवधिको सूचक २६७५.६० अंकको विन्दुमा आएको छ ।
यस सेसनका ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५० कम्पनीको ८ हजार ४ सय ४१ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया