काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा एक बीमा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
सोमबार शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको १० प्रतिशत अर्थात बोनस वापत २६ लाख ८१ हजार ५१८ कित्ता सयर सूचिकृत भएको हो ।
सूचिकृत भएको यो सेयर भोलिबाट दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रतिक्रिया