प्रि ओपन सेसनमा घट्यो नेप्से

मंगलबार, २० जेठ २०८२, ११ : २२

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ ।

यससँगै सेसन अवधिको सूचक २६९४.०४ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ९ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४५ कम्पनीको १३ सय ९९ कित्ता सेयर कारोबार भएको छ । 

मंगलबार, २० जेठ २०८२, ११ : २२

प्रतिक्रिया