काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ ।
आज मंगलबार कम्पनीको १४ .२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको ३ लाख ६३ हजार ३७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया