प्रि ओपन सेसनमा १.२८ अंकले बढ्यो नेप्से

बुधबार, २१ जेठ २०८२, ११ : ११

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढेको छ ।

यससँगै सेसन अवधिको सूचक २६६०.२१ अंकमा आएको छ । 

यस सेसनमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ३१ कम्पनीको १६ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
 

बुधबार, २१ जेठ २०८२, ११ : ११

प्रतिक्रिया