प्रि ओपन सेसनमा ३.१० अंकले घट्यो नेप्से

विहीबार, २२ जेठ २०८२, ११ : ०१

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.१० अंकले घटेको छ । यससँगै सेसन अवधिको सूचक २६४३.८५ अंकको विन्दुमा आएको छ ।

यस सेसनमा ३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ३९ कम्पनीको ७६ हजार २ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

विहीबार, २२ जेठ २०८२, ११ : ०१

प्रतिक्रिया