सेयर बजार

प्रि ओपन सेसनमा १.६९ अंकले घट्यो नेप्से

आइतबार, २५ जेठ २०८२, ११ : ०२

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घटेको छ ।

यससँगै सेसन अवधिको सूचक २६३९.२६ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा २ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ३७ कम्पनीको २७ हजार ६ सय ४ कित्ता सेयर कारोबार भएको हो । 

आइतबार, २५ जेठ २०८२, ११ : ०२

प्रतिक्रिया