नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

आइतबार, २५ जेठ २०८२, १६ : ३७

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

आज आइतबार कम्पनीको १.२४८९ प्रतिशत बापतको ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

नेप्सेमा सूचिकृत भएको सो सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

आइतबार, २५ जेठ २०८२, १६ : ३७

प्रतिक्रिया