सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

सोमबार, २६ जेठ २०८२, १० : ५९

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.६७ अंकले घटेको छ । यससँगै सेसन अवधिको सूचक २६२९.२२ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा १ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ५४ कम्पनीको ५१ हजार ६२ कित्ता सेयर कारोबार भएको हो ।

सोमबार, २६ जेठ २०८२, १० : ५९

प्रतिक्रिया