प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइ खरिदका लागि म्याद थप

मंगलबार, २७ जेठ २०८२, १० : ३३

काठमाडौं- प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको इकाइ खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ।

यो म्युचुअल फन्डका इकाइहरुमा जेठ २३ गतेदेखि आवेदन खुला गरिएको थियो। 

यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा आज जेठ २७ गते हुने भनिएको थियो। तर, पर्याप्त मात्रमा आवेदन नपरेकोले निष्कासन अवधि असार ६ गतेसम्म थप गरिएको हो।

मंगलबार, २७ जेठ २०८२, १० : ३३

प्रतिक्रिया