काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढेको छ । यससँगै सेसन अवधिको सूचक २६६५.२२ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा २ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४२ कम्पनीको ४८ हजार ४ सय ४२ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया