काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।
यस कम्पनीको २५ प्रतिशत हकप्रद वापत ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको सूचिकृत सो सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया