सेयर बजार

प्रि ओपन सेसनमा घट्यो नेप्से

आइतबार, ०१ असार २०८२, १० : ५८

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.७७ अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २६५४.६१ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ३७ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४९ कम्पनीको ७ हजार ७ सय ८१ कित्ता सेयर कारोबार भएको हो ।

आइतबार, ०१ असार २०८२, १० : ५८

प्रतिक्रिया