सेयर बजार

प्रि ओपन सेसनमा ३.६७ अंकले घट्यो नेप्से

सोमबार, ०२ असार २०८२, ११ : ००

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २६५२.१८ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा१५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ५३ कम्पनीको २ लाख ३६ हजार ८ सय ११ कित्ता सेयर कारोबार भएको हो। 

सोमबार, ०२ असार २०८२, ११ : ००

प्रतिक्रिया