सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

मंगलबार, ०३ असार २०८२, ११ : ००

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सेसन अवधिको सूचक २६५९.२७ अंकको विन्दुमा आएको छ ।

यस सेसनमा १ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा कम्पनीको ३२ हजार २०५ कित्ता सेयर कारोबार भएको छ ।
 

मंगलबार, ०३ असार २०८२, ११ : ००

प्रतिक्रिया