सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

बुधबार, ०४ असार २०८२, १० : ५९

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले घटेको छ । यससँगै सेसन अवधिको सूचक २६५४.५० अंकको विन्दुमा आएको छ ।

यस सेसनमा ३ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा कम्पनीको ७० हजार ८९० कित्ता सेयर कारोबार भएको छ ।
 

बुधबार, ०४ असार २०८२, १० : ५९

प्रतिक्रिया