सेयर बजार

प्रि ओपन सेसनमा २.७२ अंकले घट्यो नेप्से

विहीबार, ०५ असार २०८२, ११ : ०१

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.७२ अंकले घटेको छ । यससँगै सेसन अवधिको सूचक २६५०.९६ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ५३ लाख २६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिवरमा कम्पनीको १२ हजार ३९ कित्ता सेयर कारोबार भएको छ ।

विहीबार, ०५ असार २०८२, ११ : ०१

प्रतिक्रिया