काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ४५८.०२ रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य ३१६.९८ रुपैयाँ कायम भएको छ । आइतबार समायोजन मूल्यकै आधारमा बजारमा यसको कारोबार खुल्नेछ ।
प्रतिक्रिया