काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २५९९.६९ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा ३ करोड ६७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३० कम्पनीको ७६ हजार ५०६ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया