सेयर बजार

प्रि ओपन सेसनमा घट्यो नेप्से

आइतबार, १५ असार २०८२, ११ : ०१

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.८० अंकले घटेको छ । यससँगै सेसन अवधिको सूचक २५९४.९४ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ३ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३४ कम्पनीको ५८ हजार ७८९ कित्ता सेयर कारोबार भएको छ ।

आइतबार, १५ असार २०८२, ११ : ०१

प्रतिक्रिया