काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.५७ अंकले बढेको छ ।
यससँगै सेसन अवधिको सूचक २६३३.०५ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३६ कम्पनीको ४ हजार ५३६ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया