काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा मंगलबार यस कम्पनीको ४ प्रतिशत बोनस सेयर वापत १ लाख ७७ हजार २४० कित्ता सेयर सूचिकृत भएको हो ।
सूचिकृत भएको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया