सेयर बजार

प्रि ओपन सेसनमा ७.४९ अंकले बढ्यो नेप्से

बुधबार, १८ असार २०८२, ११ : ०१

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ७.४९ अंकले बढेको छ । 

यससँगै सेसन अवधिमा सूचक २६६७.८९ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५७ कम्पनीको १४ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ ।

 
 
बुधबार, १८ असार २०८२, ११ : ०१

प्रतिक्रिया