काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ९.०३ अंकले बढेको छ ।
यससँगै सेसन अवधिको सूचक २७१५.३९ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा १ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ७३ कम्पनीको २६ हजार ५३४ कित्ता सेयर कारोबार भएको हो ।
प्रतिक्रिया