सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

मंगलबार, २४ असार २०८२, १० : ५७

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.२४ अंकले घटेको छ । 

यससँगै सेसन अवधिको सूचक २६८३.७७ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४४ कम्पनीको १७ हजार ९० कित्ता सेयर कारोबार भएको हो । 
 

 
मंगलबार, २४ असार २०८२, १० : ५७

प्रतिक्रिया