सेयर बजार

प्रि ओपन सेसनमा ४.४९ अंकले घट्यो नेप्से

बुधबार, २५ असार २०८२, १० : ५७

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.४९ अंकले घटेको छ । 

यससँगै सेसन अवधिमा सूचक २६८३.७७ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३७ कम्पनीको ८३ हजार ९९३ कित्ता सेयर कारोबार भएको हो ।

 
बुधबार, २५ असार २०८२, १० : ५७

प्रतिक्रिया