सेयर बजार

प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से

विहीबार, २६ असार २०८२, ११ : ०१

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ । 

यससँगै सेसन अवधिको सूचक २७०९.०८ अंकको विन्दुमा आएको छ । 

यस सेसनमा ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३८ कम्पनीको ६ हजार ६६७ कित्ता सेयर कारोबार भएको छ ।

 
 
विहीबार, २६ असार २०८२, ११ : ०१

प्रतिक्रिया