काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३५.७२ अंकले बढेको छ । यससँगै सेसन अवधिको सूचक २७६७.५३ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६० कम्पनीको १ लाख ३६ हजार ७७८ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया