काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.१५ अंकले बढेको छ ।
यससँगै सेसन अवधिमा सूचक २७०९.०८ अंकमा आएको छ ।
यस सेसनमा २७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५४ कम्पनीको ७ हजार ३०७ कित्ता सेयर कारोबार भएको हो
प्रतिक्रिया