सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

मंगलबार, ३१ असार २०८२, ११ : ०२

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेको छ ।

यससँगै सेसन अवधिमा सूचक २७२५.६३ अंकको विन्दुमा पुगेको छ । 

यस सेसनमा ५२ करोड २१ लाख ३६ हजार माभिको सेयर कारोबार भएको छ। 

सेसन अवधिभरमा ४० कम्पनीको ५ लाख ३७ हजार २८१ कित्ता सेयर कारोबार भएको हो।

 
 
मंगलबार, ३१ असार २०८२, ११ : ०२

प्रतिक्रिया