नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत

आइतबार, १५ भदौ २०८२, १६ : ५१

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ।

आज आइतबार हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।  

नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर थपिएको छ।

 
आइतबार, १५ भदौ २०८२, १६ : ५१

प्रतिक्रिया