सामाजिक संजाल बन्द हुने संकेत, शंकर पोखरेलले भने– सामाजिक परम्पराहरु पुनर्स्थापित गरौं

विहीबार, १९ भदौ २०८२, १० : ४८

काठमाडौं– नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल सरकारले बन्द गर्ने संकेत गरेका छन् । सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरुलाई दर्ता गर्न दिएको समयसीमा सकिए लगत्तै एमाले महासचिव पोखरेलले बन्द हुने संकेत गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद अनुभूती हुनेछ ।

 
विहीबार, १९ भदौ २०८२, १० : ४८

प्रतिक्रिया